सेवाहरू
गुनासो निवारण
नैतिक भर्ती NRC को मूल हो। केही गलत भएमा हामी तपाईंबाट सुन्न चाहन्छौं — गोप्य रूपमा।
सूचना
नैतिक भर्ती Nepal Recruitment Consultancy को मूल हो र हाम्रा ग्राहकको उच्चतम सन्तुष्टि सुनिश्चित गर्न हरेक उपाय लिइन्छ। तथापि, भर्ती प्रक्रिया वा हाम्रो कार्यालयसँग काम गर्दा कुनै गुनासो, उजुरी वा प्रतिक्रिया भएमा कृपया गुनासो व्यवस्थापन टोलीलाई सिधै सम्पर्क गर्नुहोस्।
हटलाइन
+977 9801077091, 9801155177
तपाईंको जानकारी गोप्य राखिनेछ र आवश्यक परेमा छिटो कारबाही गरिनेछ।
शून्य-लागत प्रतिबद्धता (नेपाली)
नेपाल रेक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा लि ले बैदेशिक रोजगारी भर्तीका लागी नैतिकतापूर्ण र शून्य लागत निति अभ्यास गर्दछ। त्यसैले हामी सबै आवेदकहरुलाई जानकारी गराउँदछौं कि कसैको प्रलोभनमा परि भूक्तानीको रूपमा कुनै पनि तवरले जस्तै पैसा, उपहार, अचल सम्पति वा अन्य सहयोग नगर्न अनुरोध गर्दछौं।
यदी कुनै व्यक्तिले तपाईंलाई डर, धाक, धम्कि दिई बैदेशिक रोजगारमा जानको लागी रकम असुली गर्न खोजेमा तल दिइको हाम्रो हेल्पलाइन नम्वरमा सम्पर्क गर्नु होला । हामीसँग गुनासो वा सूचना दिने व्यक्तिको परिचय गोप्य रहने छ ।
हेल्पडेस्क: +977-1-4485647 / 8 / 9 · +977 9801077091 / 9801155177
